आइ विल मिस यू नेपाली फुटबल : जाङबु शेर्पा

काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय टिम तथा सरस्वती क्लबका खेलाडी जाङबु शेर्पाले विदेशीएका छन् । 

शेर्पाले आफ्नो थप अध्ययनलाई पुरा गर्न विदेशीनु परेको जानकारी दिए । अध्ययनका लागि शेर्पा युरोपको कुन देशमा गएको त्यो भने केही खुलाइएको छैन् । 

‘म जहिले पनि नेपाली फुटबललाई सम्झिरहने छु’, उनले भावुक हुँदै भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?