११ तस्विरमा हेर्नुहोस्, इशा अम्बानीको विवाह

एजेन्सी । इशा अम्बानीको विवाहको कुरालाई लिएर अहिलले भारतिय सञ्चारमाध्यममा चर्चा चलिरहेको छ । 

उद्योगपति मुकेश अम्बानीको छोरी इशाको विवाह बुधवार मात्रै सकिएको छ । विवाहमा बलिउडका चर्चित कलाकारदेखि लिएर नेताहरुको समेत बाक्लै उपस्थिती थियो । समारोहमा भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी पनि सामिल थिए ।

 रिलायन्स इन्ड्रस्ट्रिचका मालिक मुकेशको छोरीले बुधवार उद्योगपति आनंद पीरामलसँग लगनगाठो कसेकी थिइन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?