एजेन्सी । जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीवार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार श्रीनगरबाट दक्षिणतर्फ करिब २ सय १० किलोमिटर टाढा पहाडी इलाकामा उक्त दुर्घटना भएको थियो । गत साता पनि यात्रुबाहक सवारी साधन दुर्घटना हुँदा जम्मु काश्मिरको पूनाह जिल्लामा १३ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।
उक्त दुर्घटनका बारेमा थप बिबरण आउन अझै बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया