काठमाडौं । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले पुटिनले आफूलाई क्षेप्यास्त्र हमलाको धम्की दिएको बताएका छन् ।
युक्रेनमाथि रुसको आक्रमण सन्दर्भमा एक ‘असाधारण’ फोन सम्पर्कमा भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र हमलाको धम्की दिएको बोरिस जोनसनले बताएका हुन्।
पुटिनले आक्रमणका लागि ‘एक मिनेट मात्र लाग्ने’ बताएका जोनसनले खुलासा गरेका हुन् । जोनसनले सन् २०२२ को फेब्रुअरीमा भएको ‘निकै लामो’ कुराकानीका क्रममा युद्ध ‘पूर्ण रूपमा विध्वंशकारी’ हुने चेतावनी दिएपछि पुटिनले त्यस्तो टिप्पणी गरिएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया