मिश्रमा, पुरातत्वविद्हरूले नयाँ समाधि पत्ता लगाएका छन्। प्रधान पूजाहारीको यो समाधि चार हजार ४ सय वर्ष सम्म पनि कसैले पनि देखेका र छोएका थिएनन् । पुरातत्वविद्हरु यस खोजमा धेरै नै उत्साहित भएका छन् ।
मिश्रको संस्कृतिम मन्त्रालयका एक वरिष्ठ अधिकारी महासचिव , मुस्तफ़ा वाज़ीरी यस मकबराबारे भने, यो विगत केही दशकमा अनौठो खोज भएको हो ।
राजधानी कोहिरा नजिक नजिकै सक्कारा प्रदेशको नजिक एक पिरामिड परिसर मा फेला परेका यो मकबरामा धेरै नै रंगीन चित्रलिपिहरु छन् भने त्यहाँ फैरोको मूर्तिकलाहरु पनि छन् ।
चित्रकारीहरू सिर्जनामा, मकबरे को मालिक, जो व्यात्सिया नामक एक उच्च पुजारी हो, उनको आमा, पत्नी र अन्य आफन्तहरुसँग बसेको पाइएको छ ।
पुरातत्वविद्हरूले मकबरेमा आजबाट खन्न शरु गर्नेछन् भने उनीहरुलाई त्यस भित्र अरु धेरै चिहरु भेटाउने आशा गरेका छन् ।
आशा छ कि तिनीहरूले पूजाहारीको ढुङ्गाको चिहान पनि भेट्टाउनेछन्।
ती चीजहरू जुन अहिलेसम्म यो समाधि भेटियो :
बीबीसी हिन्दीको सहयोगमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया