तस्वीरमा हेर्नुहोस चार हजार ४ सय वर्ष पुरानो रहस्यमय समाधि

मिश्रमा, पुरातत्वविद्हरूले नयाँ समाधि पत्ता लगाएका छन्। प्रधान पूजाहारीको यो समाधि चार हजार ४ सय वर्ष सम्म पनि कसैले पनि देखेका र छोएका थिएनन् ।  पुरातत्वविद्हरु यस खोजमा धेरै नै उत्साहित भएका छन् । 

मिश्रको संस्कृतिम मन्त्रालयका एक वरिष्ठ अधिकारी महासचिव ,  मुस्तफ़ा वाज़ीरी यस मकबराबारे भने, यो विगत केही दशकमा अनौठो खोज भएको हो । 

राजधानी कोहिरा नजिक नजिकै सक्कारा प्रदेशको  नजिक एक पिरामिड परिसर मा फेला परेका यो मकबरामा धेरै नै रंगीन  चित्रलिपिहरु छन् भने  त्यहाँ फैरोको मूर्तिकलाहरु पनि छन् । 

चित्रकारीहरू सिर्जनामा, मकबरे को मालिक, जो व्यात्सिया नामक एक उच्च पुजारी हो, उनको आमा, पत्नी र अन्य आफन्तहरुसँग बसेको पाइएको छ । 

पुरातत्वविद्हरूले मकबरेमा आजबाट खन्न शरु गर्नेछन् भने उनीहरुलाई त्यस भित्र अरु धेरै चिहरु भेटाउने आशा गरेका छन् । 

आशा छ कि तिनीहरूले पूजाहारीको ढुङ्गाको चिहान पनि भेट्टाउनेछन्।
ती चीजहरू जुन अहिलेसम्म यो समाधि भेटियो : 

 बीबीसी हिन्दीको सहयोगमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?