काँग्रेसमा ८ पदाधिकारी राख्ने सहमति

काठमाडौं– काँग्रेसमा ८ पदाधिकारी राख्ने सहमति जुटेको छ । तर, त्यसको निर्वाचन पद्धति कस्तो हुने भन्ने विवाद भने टुंगिएको छैन ।

 काँग्रेस केन्द्रीय समितिले सोमबार बिहान यो विषय छुंग्याएर महासमिति बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

काँग्रेस उपसभापति विमलेन्द्र निधिले नटुंगिएको विषयमा छलफल गर्न बिहान ९ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?