काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ । यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि एन्फाले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
बंगलादेशमा आयोजना हुने प्रतियोगिता आगामी मार्च २० देखि ३१ सम्म आयोजना हुनेछ ।
नेपालको प्रारम्भिक टोली :
गोलकिपरः सुजाता तामाङ, राधिका ओली, पुष्पा रोकाया, करुणा बुढाथोकी
डिफेन्डरः अमिता भुल, माया मास्के, झुमा विश्वकर्मा, विपना स्नेही, सीता रोकाया, लीला चन्द, अञ्जना पुनमगर, प्रेना डोल्मा लामा , दीपा मगर , सिमरन राई , रेनु लिम्बू चाबेगु
मिडफिल्डरः रुपा लिम्बू, डिलामाया घिसिङ, भावना परियार, विकल्पकुमारी चौधरी, सुमी राई, सुक्रिया मियाँ, काजल स्याङ्तान, सुशीला केसी, पुनम चेम्जोङ
फरवार्डः सेनु परियार, दीपा रोकाया, वर्षा ओली, कविता गुरुङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया