टर्कीमा शक्तिशाली भूकम्प

लोकपथ
56
Shares
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

काठमाडौं । टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । टर्कीको दक्षिण-पूर्वी गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पमा परी १० जना नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ। भूकम्पको धक्का टर्कीकाे राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?