काठमाडौं । टर्की र सिरियामा सोमबार बिहान गएको भूकम्पले धेरै ठूलो विनाश निम्त्याएको छ । भूकम्पको धक्काका कारण हजारौं भवनहरु क्षणभरमै ध्वस्त भएका छन् भने अहिलेसम्म ४३०० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ ।
त्यस्तै, हजारौं मानिस घाइते भएका छन् । टर्की र सिरियामा गएको भूकम्पबाट भएको विनाशपछि अहिले त्यसका धेरै भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
यस्तै एउटा भिडियो सार्वजनिक भएको छ, जसमा एउटा भवन केही सेकेन्डमै भत्किएको देखिन्छ । यो भिडियो टर्कीको सानलिउर्फा प्रान्तको हो ।
7.4 Earthquake in Turkey very badly shaken pic.twitter.com/6PdBtfL3E9
— Salih Taşalan (@salih453226) February 6, 2023
🔴 BREAKİNG NEWS
The earthquake in Kahramanmaraş #Elbistan and the collapse of the buildings after it was reflected on the car camera.
-Right now it's dark and heavy snowfall continues, but I'm fine. Thanks to everyone who supported ❤️ #Turkey #deprempic.twitter.com/hZyqQElZ29— Eren ☭🇹🇷 (@Eren50855570) February 7, 2023
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया