नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा तथा बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको छ। यस्तै पाउण्ड एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३९ पैसा रहेको छ भने कतारी रियाल ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया