यस्तो छ चालु आर्थिक वर्षको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन (पूर्णपाठ)

लोकपथ
42
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षाको मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समिक्षा सार्वजनिक गरेका हुन् ।

जसअनुसार चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षाको सर्वेक्षण प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटेको । अर्थमन्त्री पौडेलले चालु बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको ल्याएका बजेट चालु आर्थिक वर्षको बजेट समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाखमा झारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?