काठमाडौं । नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजमा टस हारेर ब्याटिङ गरिरेको नामिबियाले २ सय ८५ रन जोडेको छ ।
नामिबियाका माइकल भ्यान लिङ्गेनले शतक प्रहार गरे । उनले १ सय ३३ रन जोडे ।
नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल मल्ल, सोमपाल कामीले समान १-१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया