काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा ३० अर्ब रुपैंयाँ पठाएको छ । राष्ट्र बैंकले बुधबार अपरान्ह तीन बजेसम्ममा रिपो जारी गरेर उक्त परिमाणमा रकम पठाएको हो ।
राष्ट्र बैंकका अनुसार बुधबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि उक्त परिमाणका रिपो जारी गरिएको हो । रिपोको परिपक्व हुने अवधि १४ दिन अर्थात यही फागुन १७ गते तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया