आज कुन देशको मुद्राको भाउ कति ?

लोकपथ
119
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६० रुपैयाँ ३२ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६३ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?