आजको विनिमयदर हेर्नुहोस्

लोकपथ
49
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५२ पैसा रहेको छ ।

यस्तै पाण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६० रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?