काठमाडौं । विश्वकप लिग टू को यूएई सिरिजको पहिलो खेलमा आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) भिड्दै छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले छैटौं सफलता हात पारेको छ ।
नेपालका लागि कुशल मल्लले छैटौं विकेट लिए । पीएनजीले ३६.५ ओभरमा ६ विकेट गुमाउदै १३३ रन जोडेको छ ।
यसअघि नेपालका लागि सोमपाल कामीले पहिलो र गुल्सनले दोस्रो तेस्रो र चौथो विकेट लिएका थिए । त्यस्तै नेपालका लागि प्रतिश जीसीले पाँचौं विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया