काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अच्राफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ । हाकिमीले २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।
ती महिलाले फेब्रुअरी २५ मा हाकिमीले घरमै आफुलाई बलात्कार गरेको आरोप लगाएकी छन् । प्रहरीले हाकिमीलाई लागेको आरोपमाथि प्रारम्भिक अनुसन्धान शुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया