नेपाललाई अर्को सफलता, यूएईको पाँचौं विकेट पतन

लोकपथ
364
Shares

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल र यूएई भिड्दै छन् ।

यूएईले हालसम्म ३६.४ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको छ ।

नेपालको लागि पहिलो ओभरमा करण केसीले मुहम्मद वासिमलाई बोल्ड आउट गरेका हुन् । सन्दीपले दोस्रो विकेट लिएका हुन् भने कुशल मल्लले तेस्रो विकेट लिएका हुन् । सन्दीपले चौथों विकेट लिएका हुन् । अरिफ शेखले नेपालका लागि पाँचौं विकेट लिएका हुन् ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?