नेपाल यू-१९ विश्वकपकामा छनोट

लोकपथ
140
Shares

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्वकपमा पुगेको छ ।  अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो ।

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएसँगै नेपालले यूएईमाथि ७ रनको रोमान्चक जित निकालेको हो ।

जितसँगै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?