युएईसँग नेपाल पराजित

लोकपथ
119
Shares

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपाल पराजित भएको छ। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो ।

यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो। यूएईले दिएको २ सय ८ रनको लक्ष्य पच्छ्याएको नेपाल ३१।५ औं ओभरमा अलआउट हुँदा १३९ रन मात्र बनाए।

नेपालका लागि कुशल मल्लले ६० रन बनाए। सन्दीप लामिछानेले २६ रन बनाए । त्यस्तै, आशिफ शेखले १७ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?