पीएनजीलाई अर्को झट्का, सोमपालले लिए विकेट

लोकपथ
217
Shares

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका हुन् ।

पीएनजीले २१.४ ओभरमा ३ विकेटको क्षेतिमा ८६ रन जोडेको छ । नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका थिए । त्यस्तै, कुशल मल्ल दोस्रो विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?