शनिबार पनि आरटिजिएस प्रणाली खुल्ला रहन्छ : राष्ट्र बैंक

लोकपथ
56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २० गते शनिबार पनि आरटिजिएस प्रणाली खुल्ला राख्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार सुचना जारी गर्दे विकास ऋणपत्र २०७९ “क” को बाह्रौं किस्ताको ब्याज तथा सावाँ भुक्तानीको लागि मिति २०७९-११-२० गते शनिबार बिहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म आरटिजिएस प्रणाली खुल्ला गर्न लागेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?