काठमाडौं । भलिबलकी अरुणा शाहीले वर्ष महिला खेलाडीको अवार्ड हात पारेकी छिन् । १९ औं संस्करणको नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत शाहीले सो अवार्ड हात पारेकी हुन् ।
अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पार्दै अवार्ड हात पारेकी हुन् । अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल पनि पाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया