यस्तो छ आजको विनिमयदर

लोकपथ
0
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ०९ पैसा रहेको छ ।
यस्तै पाउण्ड स्टर्लिङ १५७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८० पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?