काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुशल मल्ल २ रनमा क्याच आउट भएका हुन् ।
नेपालले २१ ओभरमा २ विकेट गुमाउदै १२१ रन जोडेको छ । यसअघि कुसल भुर्तेल ४५ रन बनाएर क्याच आउट भएका थिए ।
हाल क्रिजमा ज्ञानेन्द्र मल्ल र आसिफ शेख रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया