काठमाडौं । नेपाललाई पहिलो सफलता हात पारेको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमापपुवा न्यु गिनी (पीएनजी) विरुद्ध नेपालले पहिलो विकेट हात पारेको हो ।
नेपालका लागि दिपेन्द्र सिंह एरीलेले पहिलो विकेट लिएका हुन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको पीएनजीले ११.२ ओभरमा एक विकेटको क्षतिमा ७७ रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन जोडेको थियो । नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको ठुलो योगफल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया