सन्दीपले दिलाए नेपाललाई पाँचौं सफलता

लोकपथ
224
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले पाचौं विकेट लिएको छ ।सन्दीप लामिछानेले नेपालका लागि पाचौं विकेट लिएका हुन् ।

नेपालका लागि ललित राजवंशीले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिएका छन् ।

युएईले अहिले १३ ओभर ४ बलमा ५ विकेट गुमाएर ३४ रन बनाएको छ । नेपालले युएईलाई २ सय ४९ रनको लक्ष्य दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?