काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले छैटौं विकेट लिएको छ ।नेपालका लागि ललित नारायण राजवंशीले छैटौं विकेट लिएका हुन् ।
नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामीछाने, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए । युएईले अहिले १६ ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन जोडेको छ ।
नेपालले युएईलाई २ सय ४८ रनको लक्ष्य दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया