काठमाडौं । नेपालले सातौं सफलता हात पारेको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपालले सातौं विकेट हात पारेको हो ।
सन्दीप लामिछानेले नेपालका लागि ७औं विकेट लिएका हुन् । युएईले १७ ओभर ४ बलमा ७ विकेट गुमाएर ५१ रन जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया