काठमाडौं । नेपालले तेस्रो सफलता हात पारेको छ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । पीएनजीले हाल १४ ओभरमा ३ विकेट गुमाएर ४९ रन बनाएको छ । नेपालले १३ ओभरको अन्तिम बलमा तेस्रो विकेट लिएको हो ।
टियू क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरीरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया