काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ५० रन पूरा गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ९.२ओभरमा ३ विकेटको क्षेतीमा ५० रन जोडेको हो ।
युएईले नेपाललाई जितका लागि ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल हाल सोही लक्ष्यलाई पच्छ्याउदै जवाफी ब्याटिङ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया