काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसार आज एक अमेरीकी डलरको खरिद मूल्य १ सय ११ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री मूल्य १ सय १२ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोको खरिददर १ सय २७ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर १ सय २८ रुपैयाँ ६४ पैसा ताकिएको छ ।
विभिन्न देशको विनिमयदर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया