एनआइसी एशिया र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । एनआइसी एशिया र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले देशभर भएका २ सय ७० शाखाबाट सहज रुपमा इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न पाउने छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?