काठमाडौं । आगामी वर्ष बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले शनिबार बाहेक ४० दिन सार्वजनिक बिदा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८० सालमा बैंक तथा वित्तीय संस्थालाई दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो ।
सूची अनुसार सबैभन्दा बढी कात्तिकमा दशैंतिहार परेकाले ११ दिन बिदा परेको छ । यस्तै बैशाखमा तीन दिन बिदा छ । असार र साउनमा शनिबारबाहेक कुनै पनि सार्वजनिक बिदा परेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया