नागरिक लगानी कोष र आईएमई लाईफ इन्स्योरेन्सबीच सम्झौता

लोकपथ
70
Shares

काठमाडौं । नागरिक लगानी कोषले आईएमई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ ।

प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका हुन् ।

उक्त इन्सोरेन्सको १ सय रुपैयाँ पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैयाँ अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?