सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य एकै दिन तोलामा ८ सय रुपैयाँले बढेको छ ।

बिहीवार (पुस १९) सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो कारोबारको दिनमा सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन भने प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?