काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकले विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डरल एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५३ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी कतारी रियल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया