यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

लोकपथ
105
Shares

काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।

बिहीबार सञ्चार तथा सूचनाप्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

सरकारले शिक्षा स्वास्थ्य लगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?