आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १११ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ८० पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ १९ पैसा हुँदा विक्रिदर १२७ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यसैगरि, अस्ट्रेलियन डलर एकको खरिददर ७९ रुपैयाँ २२ पैसा र बिक्रीदर ७९ रुपैयाँ ६५ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?