काठमाडौं । ट्विटरले फेरि एकपटक ब्लू टिकको बारेमा नयाँ घोषणा गरेको छ। ट्विटरले लिगेसी ब्लू चेकमार्क हटाउने अन्तिम मिति अप्रिल २० रहेको जनाएको छ ।
भोलि देखि सबै नि:शुल्क ब्लू टिकहरू देखिन बन्द हुनेछन्। यदि तपाईं आफ्नो खातामा निलो चेकमार्क राख्न चाहनुहुन्छ भने तपाईंले पैशा तिरेर राख्न सक्ने पनि ट्विटरले जनाएको छ ।
Tomorrow, 4/20, we are removing legacy verified checkmarks. To remain verified on Twitter, individuals can sign up for Twitter Blue here: https://t.co/gzpCcwOXAX
Organizations can sign up for Verified Organizations here: https://t.co/YtPVNYypHU
— Twitter Verified (@verified) April 19, 2023
यसअघि वैशाख १ गतेदेखि निस्शुल्क ब्लु टिक्स हटाउने कुरा भएको भएपनि औपचारीक रुपमा लागू भने भएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया