एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सिमानामा स्टिलको पर्खाल निर्माण गर्ने भएका छन् ।
सिमानामा पर्खाल बनाउनको लागि आवश्यक लगानीको राष्ट्रपति ट्रम्पले राष्ट्रिय टेलिभिजन मार्फत माग गरेका छन् ।
टेलिभिजनमार्फत् नै असन्तुष्टि जनाउँदै विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले अमेरिकी जनताहरूलाई बन्धक बनाएको भन्दै ट्रम्पको कडा आलोचना गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया