काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) को लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यस्तै एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया