काठमाडाैं । एसीसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाललाई अर्को झट्का लागेको छ । कतारविरुद्ध टस हारेपछि ब्याटिङ गरिरहेको नेपालको आठौं विकेट पतन भएको हो ।
त्रिवि क्रिकेट मैदानमाजारी खेलमा नेपालले २७ ओभरमा ८ विकेट गुमाउदै १०५ रन जोडेको छ । नेपालको आठौं विकेटमा दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । ऐरीले १२ रन जोडे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया