काठमाडौं । भारतको उत्तराखण्डमा रहेको भगवान बद्रीनाथको द्वार आजबाट खुल्ला गरिएको छ । हिमपात र कडा चिसोका बावजुद हजारौं भक्तजन बद्रीनाथको दर्शन गर्न बद्रीनाथ पुगेका छन् ।
द्वार खोल्दा करिब २० हजार तीर्थयात्री बद्रीनाथ धाम पुगेका थिए । द्वार उद्घाटनका लागि टिहरी राजाका प्रतिनिधिका रुपमा धाममा माधवप्रसाद नौटियाल पनि उपस्थित थिए ।
हेर्नुहोस् तस्बिर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया