नेपाललाई पहिलो सफलता

लोकपथ
140
Shares

काठमाडौं । एसिसी प्रिमियर कपमा कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले कतारलाई जितको लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको कतारको पहिलो विकेट पतन भएको छ । ललितकाे बलमा दीपेन्द्रसिंह ऐरीले क्याच आउट गर्दै पहिलो विकेट लिएका हुन् ।

कतारले २.२ ओभरमा एक विकेट गुमाउदै १४ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?