काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शुरु भएको छ ।
वर्षाले अवरुद्ध भएको खेल वर्षा रोकिएसँगै शूरु भएको हो । अब शुरु हुने खेलको ओभर भने घटाइएको छ । खेल ४२ ओभरमा छोट्याईएको हो
ब्याटिङ गरेको नेपालले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया