काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको छ ।
त्यस्तै एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियाल एकको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया