काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ ।
एक भब्य समारोहबीच चार्ल्स तृतीयले ताज लगाएका हुन् । क्यान्टरबरीका आर्चबिशपले चार्ल्सलाई ताज पहिराएका अन्तर्ष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएको छ।
राजा चार्ल्स ले बेलायतका जनतालाई ‘न्याय र दयालु’ शासन गर्ने र सबै धर्म र विश्वासका मानिसहरू स्वतन्त्र रूपमा बस्न सक्ने वातावरणको प्रवर्द्धन गर्ने शपथ लिएका हुन् । त्यस्तै, रानी कन्सोर्ट क्यामिलालाई पनि ताज लगाइएको छ।
हेर्नुहोस् तस्बिर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया