काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज पन्जाब र कोलकत्ता भिड्दै छन् । कोलकत्ताको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका ७:४५ बाट शुरु हुनेछ ।
दश खेलमध्ये चार खेलमा जित हात पारेको छ भने ६ हार व्यहोर्दै आठौं स्थानमा रहेको छ । आजको खेल जितेर कोलकत्ता प्लेअफ सम्भावना जिवित राख्न चाहन्छ ।
पन्जाबलाई पनि प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक रहेको छ । पन्जाब दश खेलमा पाँच जित र पाँच हारका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया