काठमाडौं । स्वर्गीय अभिनेता पल वाकरकी छोरी मिडो वाकर ‘फास्ट एन्ड फ्युरियस’ फ्रेन्चाइजको आगामी दशौं भागमा देखिने भएकी छिन् । उनले फिल्मको एक क्लिप सेयर गर्दै आफू फिल्ममा जोडिएको बताएकी हुन् ।
मेडोले आफ्नो बुबाको लागि एक भावनात्मक नोट पनि सेयर गरेकी छिन्, जसमा उनले पहिलो भाग रिलिज हुँदा उनी बच्चा थिइन्।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन् फास्ट एन्ड फ्युरियसु को पहिलो भाग म एक वर्षको हुँदा रिलिज भएको थियो। म मेरो बुबा, विन, जोर्डन, मिशेलहरुलाई सेटमा हेर्दै हुर्केंको हुँ। अहिले आफै फिल्ममा आउदैँ छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया